जनता बैंकले नागभुषण महादेव मन्दिरको भौतिक संरचना सुधारका लागि डेढ लाख रुपैयाँ दियो




काठमाडौं। जनता बैकले नागार्जुन रानीवनको नागभुषण महादेव मन्दिरको भौतिक संरचना सुधारका लागि डेढ लाख रुपैयाँ सहयोग गरेको छ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्यले नागभुषण मन्दिर संरक्षण तथा सामुदायिक संस्थाकी अध्यक्ष विष्णुकुमारी सिंखडालाई चेक हस्तान्तरण गरे।ईचंगुनारायण जग्गा एकीकरण आयोजनाभित्र करिब डेढ रोपनी क्षेत्रफलमा कलात्मक रुपमा मन्दिर र करिब दुई सय जना क्षमताको सत्संग भजनपार्टी समेत निर्माण गरिएको छ।


Share this Story

   

जनता बैंकले नागभुषण महादेव मन्दिरको भौतिक संरचना सुधारका लागि डेढ लाख रुपैयाँ दियो को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.