सिटि एक्सप्रेसको “लखपति एक्स्प्रेस २०७६ ( न यति न उति सिधै लखपति” स्किम

बिजमाण्डू
२०७६ भदौ ३१ गते १७:४१ | Sep 17, 2019
सिटि एक्सप्रेसको “लखपति एक्स्प्रेस २०७६ ( न यति न उति सिधै लखपति” स्किम



काठमाडौं। सिटी एक्सप्रेस मनी ट्रान्सफरले दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै ९० दिनसम्म चल्ने “लखपति एक्स्प्रेस २०७६ ( न यति न उति सिधै लखपति”उपहार योजना घोषणा गरेको छ।

Tata
GBIME
Nepal Life

सिटी एक्स्प्रेसको यो उपहार योजनाअन्तर्गत लक्की ड्र मार्फत उपभोक्ताहरुले दैनिक १० जनाले २०० को मोबाइल टप अप जित्न सक्नेछन्। त्यसैगरी साप्ताहिक रुपमा १ जना विजेताले १० हजार र हरेक महिना लक्कीड्रमा विजयी   हुने एक जनालाई १ लाख उपहार प्रदान गरिने छ। 

उपहार योजनाको अन्त्यमा एक जना विजेताले बम्पर उपहार १० लाख जित्ने छन्।  कम्पनीका अनुसार दैनिक, साप्ताहिक तथा मासिक विजेताहरु समेत बम्पर उपहारका लागि सहभागी हुने जानकारी दिएको छ।