सविधान दिवसका अवसरमा नेपाल टेलिकमको योजना, सय रुपैयाँमा ३ जिबी डाटा प्याक

बिजमाण्डू
२०७६ असोज १ गते १६:१९ | Sep 18, 2019
सविधान दिवसका अवसरमा नेपाल टेलिकमको योजना, सय रुपैयाँमा ३ जिबी डाटा प्याक

Tata
GBIME
Nepal Life

काठमाडौं। संविधान दिवसका अवसरमा नेपाल टेलिकमले एकसय रुपैयाँमा ३ जिबी डाटा प्याक योजना ल्याएको छ।

कम्पनीका अनुसार यो डाटा प्याकेज लिएर ग्राहकले निरन्तर तीन दिनसम्म प्रतिदिन एक जिबीका दरले जम्मा ३ जिबी डाटा प्रयोग गर्न पाउने छ।यो प्याकेज १५ गतेसम्म लागु हुने कम्पनीले जनाएको छ।

कम्पनीले योजनामा सहभागी हुन ८१४१५८३३ मा डायल गर्नुपर्छ। यसका साथै ३ डिआइजी लेखेर  लेखेर १४१५ मा सन्देश पठाएर सेवा लिन सकिने जनाएको छ।