महिन्द्राको ट्रयाक्टर किन्दा उपहारै उपहार, वम्पर उपहार महिन्द्राको गुस्टो स्कुटर पाउने

बिजमाण्डू
२०७६ असोज २ गते १७:४० | Sep 19, 2019
महिन्द्राको ट्रयाक्टर किन्दा उपहारै उपहार, वम्पर उपहार महिन्द्राको गुस्टो स्कुटर पाउने

Tata
GBIME
Nepal Life

काठमाडौं। महिन्द्रा ट्रयाक्टरको आधिकारिक बिक्रेता अग्नि इन्कर्पोरेटेडले ट्रयाक्टर किन्दा अब परिवार दङ योजना ल्याएको छ।चाडपर्वलाई लक्षित गर्दै कम्पनीले यो योजना ल्याएको हो।

योजना अनुसार ईभो, नोभो, र जिभो लगायतका ट्रयाक्टर किन्दा डबल डोर फ्रिज तथा ट्रयाक्टर चालकले सामसङको एन्ड्रोइड स्मार्टफोन पक्का पाउने कम्पनीले जनाएको छ।कम्पनीका अनुसार बम्परमा पुरस्कारमा महिन्द्राको १२५ सीसीको गुस्टो स्कुटर पाउनेछन्।