वित्तीय चेतना बढाउन एनआईसि एशिया बैंकको ¥याली, छ सय कर्मचारीले लिए भाग

बिजमाण्डू
२०७४ असोज १ गते १८:२७ | Sep 17, 2017
वित्तीय चेतना बढाउन एनआईसि एशिया बैंकको ¥याली, छ सय कर्मचारीले लिए भाग
काठमाडौं । सर्वसाधारणमा वित्तीय चेतना बढाउन एनआईसी एसिया बैंकले सचेतना ¥यालीको आयोजना गरेको छ। बैंकको कमलादी शाखाबाट सुरु भएको र्याली काठमाण्डौंको विभिन्न स्थानको परिक्रमा गर्दै पुन कमलादी शाखामा पुगी समापन भएको थियो। र्यालीमा बैंकका ६०० भन्दा बढी कर्मचारीको सहभागिता रहेको बैंकले जारी प्रेस विज्ञप्तिमा छ।
 
बैंकले छ लाखभन्दा बढी निक्षेपकर्ता, २८ हजारभन्दा बढी कर्जा ग्राहकलाई देशभर रहेका १२८ शाखा एवं विस्तारित काउन्टरमार्फत सेवा प्रदान गर्दै आएको छ । बैंकले ग्राहकलाई बचत खातामा वार्षिक ९ प्रतिशतसम्मको आकर्षक ब्याजदर प्रदान गर्दै आएको छ। 
 

Tata
GBIME
Nepal Life