BIZMANDU
www.bizmandu.com

विश्वकप फूटबलमा फूडमाण्डूको योजना, १० प्रतिशत छुट पाउने, वम्पर उपहार ४३ इन्चको टिभी

२०७५ जेठ ३१

विश्वकप फूटबलमा फूडमाण्डूको योजना, १० प्रतिशत छुट पाउने, वम्पर उपहार ४३ इन्चको टिभी
विश्वकप फूटबलमा फूडमाण्डूको योजना, १० प्रतिशत छुट पाउने, वम्पर उपहार ४३ इन्चको टिभी



काठमाडौं।अनलाइन खाना डेलिभरी गर्ने कम्पनी फूडमाण्डूले विश्वकप फूटबललार्इ लक्षित गर्दै 'चियर योर' टिम योजना ल्याएको छ।

Tata
GBIME
Nepal Life

कम्पनीले फूडमाण्डूमार्फत खाना अर्डरसँगै खेलको नतिजा अनुमान गर्न पाउने जनाएको छ।कम्पनीका अनुसार सही उत्तर दिनेले १० प्रतिशत छुट पाउने र अंक समेत पाउनेछ।कम्पनीले विश्वकपको अन्त्यसम्म धेरै अंक हुनेले ४३ इन्चको सामसङको स्मार्ट टिभी पाउने जनाएको छ।कम्पनीका अनुसार विभिन्न रेष्टुरेन्टमा ४० प्रतिशतसम्म छुट र विभिन्न आकर्षक परिकारको कम्बो पनि पाइनेछ।