BIZMANDU
www.bizmandu.com

ग्लोबल आइएमर्इ बैंक र दीर्घायु अस्पतालबीच सम्झौंता, १२ प्रतिशतसम्म छुट पाउने

२०७५ साउन २३

ग्लोबल आइएमर्इ बैंक र दीर्घायु अस्पतालबीच सम्झौंता, १२ प्रतिशतसम्म छुट पाउने
ग्लोबल आइएमर्इ बैंक र दीर्घायु अस्पतालबीच सम्झौंता, १२ प्रतिशतसम्म छुट पाउने


Tata
GBIME
Nepal Life

काठमाडौं।ग्लोबल आइएमर्इ बैंक र दीर्घायु गुरु अस्पताल एवं रिर्सच सेन्टरबीच विभिन्न सेवामा छुट सम्वन्धी सम्झौंता भएको छ।

यो सम्झौंता अनुसार बैंकका ग्राहकले १२ प्रतिशतसम्म छुट पाउने बैंकद्धारा जारी विज्ञप्तीमा उल्लेख छ।सम्झौंतापत्रमा अस्पतालका प्रवन्ध निर्देशक सुरजबला श्रेष्ठ र बैंकका रेमिटेन्स, कार्ड वितरण तथा बजार प्रवर्द्धन विभाग प्रमुख रविन्द्र ढकालले हस्ताक्षर गरे।बैंकका डेविट,क्रेडिट र प्रिभिलेज कार्ड लिएका ग्राहकले यो छुट पाउने विज्ञप्तिमा उल्लेख छ।