BIZMANDU
www.bizmandu.com

आइएमइ अटोमोटिभस्को एस्कर्टस् ब्याकहो किन्नेलाई स्किम, थाइल्यान्ड घुम्ने अवशरसम्म

२०७५ भदौ २८

आइएमइ अटोमोटिभस्को एस्कर्टस् ब्याकहो किन्नेलाई स्किम, थाइल्यान्ड घुम्ने अवशरसम्म
आइएमइ अटोमोटिभस्को एस्कर्टस् ब्याकहो किन्नेलाई स्किम, थाइल्यान्ड घुम्ने अवशरसम्म

काठमाडौं। नेपालको लागि एस्कर्टस् कन्स्ट्रक्सन् इक्युप्मेन्टको आधिकारिक विक्रेता आईएमई अटोमोटिभस् प्रालिले नयाँ योजना ल्याएको छ। 

Tata
GBIME
Nepal Life

नयाँ योजना एस्कर्टस् ब्याकहो  किन्दा फाइदै फाइदा स्किमबाट धेरै थरिका छुट तथा फाइदाहरु प्राप्त गर्न  सकिने विज्ञप्तिमा उल्लेख छ।

यस योजनामा ग्राहकहरुले दुई हजार घण्टा वा १ वर्ष सम्मको अवधिमा सर्भिसिङ गर्दा लाग्ने स्पेयर पार्टस्, ल्युव र सेवाहरु निशुल्क, वारेन्टी समाप्तिपछि थप १ वर्ष निशुल्क सर्भिसिङ र १ जनालाई  थाईल्यान्ड भ्रमण गर्ने अवसर पाउने छन्। 

एस्कर्टस् ब्याकहो लोडरको कम मर्मत खर्च, तिव्र साइकल टाइम कुशल कृलोस्कर इन्जिन, इक्युप्मेन्ट मनिटरिङ सिस्टम र उच्च ब्रेकआउट फोर्स लङआर्म लेन्थले यसलाई ब्याकहो लोडरलाई उत्कृष्ट बनाएको विज्ञप्तिमा उल्लेख छ।