BIZMANDU
www.bizmandu.com

विश्वभर ३० लाख बाइक बेचेको उपलक्ष्यमा टिभिएसको नेपालमा र्याली, साहिलले गरे उद्घाटन

२०७५ असोज २१

विश्वभर ३० लाख बाइक बेचेको उपलक्ष्यमा टिभिएसको नेपालमा र्याली, साहिलले गरे उद्घाटन
विश्वभर ३० लाख बाइक बेचेको उपलक्ष्यमा टिभिएसको नेपालमा र्याली, साहिलले गरे उद्घाटन


काठमाडौं। टिभिएस मोटर कम्पनीको प्रिमियम मोटरसाइकल ब्रान्ड अपाचेले आफ्नो मोटरसाइकलको विश्वभर ३० लाख बिक्री भएको छ।

Tata
GBIME
Nepal Life

यही खुसियाली मनाउन टिभिएस मोटर कम्पनीले आफ्नो विश्वब्यापी बजारहरुमध्येको नेपालमा र्यालीको आयोजना गरेको छ। 

र्यालीमा जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक शाहिल अग्रवालले टेकुको टिभिएस शोरुममा उद्घाटन गरेसँगै ३ दिने लामो यात्रा शुरु भयको छ। 

६ अन्र्तरास्ट्रिय चालक सहित टिभिएस अपाचे बाइकमा सवार हुँदै काठमाडौँ, पोखरा र चितवन भएर कम्तिमा पनि ५०० किलोमिटर गुडी अन्तिममा काठमाडौँमा फर्किएर र्याली सकिने छ।