BIZMANDU
www.bizmandu.com

दशैँको चहलपहलः सपिङ मल र व्यापारिक केन्द्रमा किनमेलको भीड, हेर्नुस् तस्बीर समाचार

२०७५ असोज २६

विधिवत रूपमा दशैँ सुरु भइसकेको छ। घरघरमा घटस्थापना गरिएको छ। दशैँका लागि राजधानी तथा अन्य शहरबाट गाउँगाउँसम्म सर्वसाधारण जाने क्रम जारी छ। उपत्यकाबाट दैनिक ठूलो संख्यामा यात्रु बाहिरिइरहेका छन्।

Tata
GBIME
Nepal Life

काठमाडौँका मुख्य व्यापारिक केन्द्रहरु तथा सपिङ मलहरुमा दशैँको सामान किन्नेहरूको भीड लागेको छ। दशैँको चहलपहल बढेको छ।

सपिङ मल तथा व्यापारिक केन्द्रहरुमा सर्वसाधारणको भीड फोटोमा हेर्नुस्।