काठमाडौं। तिहारले गाउँशहर झिलिमिलि हुन थालिसकेको छ। यो बेला इचंगुका कृषक भने फूल टिप्न भ्याइनभ्याइ छन्। ग्राहकले ताजा फूल पाओस भनेर भोलिसम्मैका लागि फूल राखिएको र ढिला टिप्न थालिएको कृषकहरु बताउँछन्।