BIZMANDU
www.bizmandu.com

एनएमबी बैंकको साधारणसभाले पास गर्यो ३० प्रतिशत लाभांस, पूँजी ९ अर्ब ६१ करोड पुग्यो

२०७५ पुष २७

एनएमबी बैंकको साधारणसभाले पास गर्यो ३० प्रतिशत लाभांस, पूँजी ९ अर्ब ६१ करोड पुग्यो
एनएमबी बैंकको साधारणसभाले पास गर्यो ३० प्रतिशत लाभांस, पूँजी ९ अर्ब ६१ करोड पुग्यो


काठमाडौं। एनएमबि बैंक लिमिटेडले २३औँ वार्षिक साधारण सभाबाट लाभांस पारित गरेको छ। बैंकका अध्यक्ष पवनकुमार गोल्याणले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

Tata
GBIME
Nepal Life

साधारण सभाले चुक्ता पूँजीको १० प्रतिशत बोनश शेयर र २० प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको हो। 

बैंकको वोनश शेयर वितरणपछि चुक्ता पूँजी  ९ अर्ब ६१ करोड ८१ लाख रुपैयाँ पुगेको छ। बैंकका देशभर ११० वटा शाखा, ४ एक्स्टेन्सन काउन्टर तथा ९७ वटा एटिएम छन्।