BIZMANDU
www.bizmandu.com

एनएमबी माइक्रोफाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा मुरलीप्रसाद लम्साल, चार वर्षे कार्यकाल 

२०७५ माघ २८

एनएमबी माइक्रोफाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा मुरलीप्रसाद लम्साल, चार वर्षे कार्यकाल 
एनएमबी माइक्रोफाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा मुरलीप्रसाद लम्साल, चार वर्षे कार्यकाल 


काठमाडौं। एनएमबी माइक्रोफाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा मुरलीप्रसाद लम्साल नियुक्त भएका छन्। 

Tata
GBIME
Nepal Life

संस्थाको ८२औं संचालक समिति बैठकले लम्साललाई फागुन १ गतेदेखि कायम हुने गरि चार वर्षको लागि प्रमुख कार्यकारी अधिकृत नियुक्ती गरेको हो। 

लम्साल यसअघि डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए। उनीसँग विभिन्न बीमा कम्पनीहरुमा काम गरेको अनुभव रहेको छ।

एनएमबी माइक्रोफाइनान्स एनएमबी बैंकको सहायक कम्पनी हो। यसले विपन्न वर्गमा ऋण प्रवाह गर्छ।