BIZMANDU
www.bizmandu.com

ब्यापारीसँग बार्ता भएको चार घण्टामै गभर्नरको ‘ब्याज दर मुभ’, प्रिमियम तोक्ने, हेर्नुस पूर्ण पाठ

२०७५ फागुन ६

काठमाडौं। अर्थमन्त्रालयमा बेलुका ५ बजे ब्यवसायीसँग ब्याजदर घटाउन पलह गर्ने आस्वासन दिएर बालुवाटार फर्किएका गभर्नर डा. चिरञ्जिबी नेपालले राति नौै बजे नै मौद्रिक नीतिको समिक्षा गर्दै ब्याज दर घटाउन विभिन्न उपायहरु घोषणा गरेका छन्। 

Tata
GBIME
Nepal Life

उनले पुनर्कर्जा कोषको रकम बढाउँदै त्यसको ब्याज १ प्रतिशतले घटाएका छन्। स्प्रेड दरको परिभाषा फेरेर अगाडि बढ्ने घोषणा पनि गरेका छन्। विदेशबाट पैसा ल्याउने सीमा बढाएका छन् भने सेवा शुल्क घटाएका छन्। कुल कर्जाको २५ प्रतिशत प्रवाह हुने प्राथमिकता प्राप्त क्षेत्रको ऋणको ब्याज प्रिमियम आफैले तोक्ने घोषणासमेत गरेका छन्।
 

 

DV.load(“https://www.documentcloud.org/documents/5743468-Monetary-Policy-in-Nepali-2075-76-Mid-Term.js”, {
width: 810,
height: 600,
sidebar: false,
text: false,
pdf: false,
container: “#DV-viewer-5743468-Monetary-Policy-in-Nepali-2075-76-Mid-Term”
});