BIZMANDU
www.bizmandu.com

इन्फोसिस फिनाकल क्लाइन्ट इन्नोभेसन अवार्ड २०१९ मा कुमारी बैंक पुरस्कृत

२०७६ बैशाख ३

इन्फोसिस फिनाकल क्लाइन्ट इन्नोभेसन अवार्ड २०१९ मा कुमारी बैंक पुरस्कृत
इन्फोसिस फिनाकल क्लाइन्ट इन्नोभेसन अवार्ड २०१९ मा कुमारी बैंक पुरस्कृत

काठमाडौं। भारतको मैसुरमा भएको इन्फोसिस फिनाकल क्लाइन्ट इन्नोभेसन अवार्ड २०१९ मा कुमारी बैंक लिमिटेड पुरस्कृत भएको छ। 

Tata
GBIME
Nepal Life

यसरी इन्फोसिस फिनाकलबाट सम्मानित हुनेमा अहिलेसम्म कुमारी पहिलो नेपाली बैंक भएको विज्ञप्तिमा उल्लेख छ।

आफ्नो कोर बैंकिङ सफ्टवेयर जम्मा ४.५ महिनाको छोटो अवधिमा फिनाकल भर्सन १० मा माइग्रेशन प्रक्रिया सम्पन्न गरेकोमा बैंकलाई सम्मानित गरिएको हो। प्राविधिक रुपान्तरण, सही प्रयोग तथा सृजनशीलता जस्ता बुँदाहरुलाई आधार मानेर अवार्ड दिने गरिन्छ।