BIZMANDU
www.bizmandu.com

बर्जरले ल्यायो बेदरको लङलाइफ, १० बर्षको वारेन्टी

२०७६ असार ३

बर्जरले ल्यायो बेदरको लङलाइफ, १० बर्षको वारेन्टी
बर्जरले ल्यायो बेदरको लङलाइफ, १० बर्षको वारेन्टी

Tata
GBIME
Nepal Life

काठमाडौं। बर्जर जेन्सन एण्ड निकोल्सन (नेपाल) प्रलिले बर्जर वेदरकोट लङ्गलाइफ बजारमा उपलब्ध गराएको छ। 

पियु र सिलिकन प्रविधिको प्रयोग गरिएको यो पेन्ट प्रिमियम एक्स्टेरियर पेन्ट रहेको विज्ञप्तिमा उल्लेख छ। घामपानी छेक्छ, १० वर्ष टिक्छ भन्ने नारा सहित सार्वजनिक गरिएको यो पेन्टमा १० वर्षको वारेन्टी पाउन सकिनेछ।

बर्जर वेदरकोट लङलाइफमा भएको पियु इमल्सनले घरको चमक वर्षौँ वर्षसम्म कायम राख्छ भनें चर्को घामबाट र मुसलधारे वर्षाबाट समेत सुरक्षा प्रदान गर्ने विज्ञप्तिमा उल्लेख छ। 

सिलिकन प्रविधिले घरको बाहिरी भित्ताहरुमा ढुसी, लेऊ जस्ता विकारहरुबाट बचाउने कम्पनीले जनाएको छ।