BIZMANDU
www.bizmandu.com

आइएमई पे र आइसीएफसीबीच सम्झौंता, पैसा रकमान्तर गरेर युटिलिटी पेमेन्ट गर्न सकिने

२०७६ असार ११

आइएमई पे र आइसीएफसीबीच सम्झौंता, पैसा रकमान्तर गरेर युटिलिटी पेमेन्ट गर्न सकिने
आइएमई पे र आइसीएफसीबीच सम्झौंता, पैसा रकमान्तर गरेर युटिलिटी पेमेन्ट गर्न सकिने

Tata
GBIME
Nepal Life

काठमाडौं।आइएमई पे र आइसिएफसी फाइनान्सवीच बैंकिङ्ग साझेदार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ। सम्झौता अनुसार आइसिएफसी आइएमई पेको बैंकिङ साझेदार संस्था हुनेछ।

आइसिएफसीका खातावाहक सेवाग्राहीहरूले खाताको पैसा आइएमई डिजिटलमा रकमान्तर गर्न र आइएमई पे मार्फत विभिन्न सेवाहरुको भुक्तानी गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ। सम्झौंतापत्रमा आइएमई पेका संचालक खिलेन्द्र पौडेल र आइसीएफसी कासामान्य सेवा विभाग प्रमुख संजय थपलियाले हस्ताक्षर गरे।