सेञ्चुरी बैंकका ग्राहक, शेयरधनी र कर्मचारीले ओम हस्पिटलमा उपचार गराउँदा छुट पाउने

बिजमाण्डू
२०७६ मंसिर १७ गते १२:३७ | Dec 3, 2019
सेञ्चुरी बैंकका ग्राहक, शेयरधनी र कर्मचारीले ओम हस्पिटलमा उपचार गराउँदा छुट पाउने


काठमाडौं। सेञ्चुरी बैंकका ग्राहक तथा कर्मचारीले चावहिलको ओम हस्पिटलमा उपचार गराउँदा छुट पाउने भएका छन्।

Tata
GBIME
Nepal Life

बैंकको डेबिट तथा क्रेडिट कार्ड बोक्नेहरुले छुट पाउने विज्ञप्तिमा उल्लेख छ।

छुट दिने सम्बन्धमा दुबै संस्थाका प्रतिनिधिबीच सम्झौता भएको छ।