प्रभु बैंकले सर्लाहीको बरहथवामा नयाँ शाखा खोल्यो

बिजमाण्डू
२०७६ मंसिर २७ गते १४:५२ | Dec 13, 2019

Tata
GBIME
Nepal Life

काठमाडौं। प्रभु बैंकले सर्लाहीको वरहथवामा शाखा खोलेको छ। बरहथवा नगरपालिकाका प्रमुख देवानन्द महत्तोले नयाँ शाखाको उद्घाटन गरे।

महत्तोले बैंकको व्यवसायिक संजाल विस्तार गर्दै बैंकिङ पहुँच नपुगेको स्थानमा शाखा विस्तार गरेकोमा प्रशंशा गरे।