सिजी इलेक्ट्रोनिक्सको विराटनगरमा शोरुम, उद्घाटनका अवसरमा छुट र उपहार

बिजमाण्डू
२०७६ माघ १४ गते ११:०१ | Jan 28, 2020
सिजी इलेक्ट्रोनिक्सको विराटनगरमा शोरुम, उद्घाटनका अवसरमा छुट र उपहार


Tata
GBIME
Nepal Life

काठमाडौं। सिजी इलेक्ट्रोनिक्सको शोरुम विराटनगरमा संचालनमा आएको छ। यो सिजीको १८ औं शोरुम तथा एलजीको आठौं प्रिमियम ब्राण्ड शप हो।

चौधरी समूहको ३.० भर्सनको अत्याधुनिक शोरुम संचालनमा आएको हो। शोरुममा एलजीका विभिन्न घरायसी सामान उपलब्ध छन्। शोरुम उद्घाटनका अवसरमा कम्पनीले छुट दिएको छ।

विभिन्न सामानमा अधिकतम २४ प्रतिशतसम्म छुट, शुन्य ब्याजदर, निःशुल्क एयर कन्डिसन जडान, प्रत्येक खरिदमा उपहार र एलइडी टेलिभिजन एक्सचेन्ज लगायतको सुविधा कम्पनीले ल्याएको छ।