गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो टर्मिनल भवन निर्माण तयारी, यस्तो छ नयाँ डिजाइन

बिजमाण्डू
२०७७ असोज ६ गते १०:०५ | Sep 22, 2020
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो टर्मिनल भवन निर्माण तयारी, यस्तो छ नयाँ डिजाइन


Tata
GBIME
Nepal Life

काठमाडौं। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा दोस्रो टर्मिनल भवनको निर्माण तयारी सुरु भएको छ।

पर्यटन तथा उड्डयन मन्त्री योगेश भट्टराईले निर्माण तयारी सुरु भएको बताएका हुन्।

उनले टर्मिनल भवनको नयाँ डिजाइनसमेत सार्वजनिक गरेका छन्। त्यसमा उनले सुझाव पनि माग गरेका छन्।

तस्बिरहरु: मन्त्री भट्टराईको फेसबुक पोष्टबाट