काठमाडौं। इसेवाले ‘बीमा शुल्क भुक्तानी गरिन्छ, लखपति बनिन्छ’ योजना सार्वजनिक गरेको छ। बीमितहरुले घरमै बसेर बीमा शुल्क भुक्तानी गर्न प्रोत्साहन मिलोस् भन्ने उद्देश्यले योजना सार्वजनिक गरेको इसेवाले जनाएको छ।
भदौ ५ गतेसम्म संचालन हुने यस योजनामा इसेवाबाट कुनै पनि जीवन बीमा कम्पनीको
काठमाडौं। नेपालमा टेलिकम अपरेटरहरुले दिँदै आएको मोबाइल इन्टरनेटको गुणस्तर खस्किएको छ। इन्टरनेट स्पीड परीक्षण गर्ने प्रख्यात प्लाटफर्म स्पीड टेस्ट ग्लोबल इन्डेक्सको मासिक प्रतिवदनले यस्तो तथ्य देखाएको छ।
स्पीड टेस्ट ग्लोबल इन्डेक्सले विश्वका धेरै देशहरुको इन्टरनेट सेवा गुणस्तरलाई वर्गीकरण गरी
काठमाडौं। इसेवाको एप एन्ड्रोइड मोबाइलमा डाउनलोड गर्नेको संख्या ५२ लाख नाघेको छ। योसँगै नेपालको फाइनान्सियल सेवामा एन्ड्रोइड मोबाइलमा ५० लाखको माइलस्टोन हासिल गर्ने इसेवा पहिलो कम्पनी भएको छ। नेपालमा इसेवा नेपाल टेलिकम र एनसेलपछि सबैभन्दा धेरै ग्राहकलाई सेवा दिइरहेको कम्पनीले
काठमाडौं। आइसीटी फाउण्डेशन नेपालले असार पहिलो साता दुई दिने डिजिटल नेपाल कन्क्लेभ २०२२ आयोजना गर्दैछ। असार ४ र ५ गते हुने कन्क्लेभमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरबाट ६० भन्दा बढी वक्ता र सात सयभन्दा बढी व्यक्ति तथा विज्ञहरुको
काठमाडौं। कुनै समयको निकै लोकप्रिय ग्याजेट आइपड टच मोडको उत्पादन औपचारिक रुपमा बन्द गर्ने निर्णय एप्पलले गरेको छ।
आइकोनिक आइपड प्रडक्ट लाइन एप्पलले २१ वर्षपछि बन्द गरेको छ। एप्पलले आइपड अक्टोबर २००१ मा लञ्च गरेको थियो।
एप्पलले केही वर्षयता
काठमाडौं। एनसेलले स्थानीय तह चुनावलाई लक्षित गर्दै आकर्षक अफर ल्याएको छ। अफरमा ग्राहकहरुले एनसेल एपमार्फत आफ्नो ब्यालेन्स रिचार्ज गर्दा बोनस स्वरुप ५० एमबीदेखि ५०० एमबी डेटा पाउने भएका छन्।
एनसेलले यो अफर वैशाख २३ गतेबाट लागू गरिसकेको जनाएको छ।
काठमाडौं। देशका शहरी क्षेत्रसँगै पछिल्लो समय ग्रामीण क्षेत्रहरुमा पनि नाम चलेका सेवा प्रदायकहरुले इन्टरनेट सेवा विस्तार गरेका छन्। तर, यसरी इन्टरनेट पुर्याइएका कतिपय ठाउँ यस्ता छन्, जहाँ साना इन्टरनेट सेवा प्रदायकहरुले सयभन्दा कम ग्राहकका लागि पनि सेवा दिएर बसेका
काठमाडौं। वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै नेपाल टेलिकमले ‘इलेक्सन अफर’ ल्याएको छ। टेलिकमले जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा निर्वाचन अफर उपलब्ध गराउने भएको छ।
९८ रुपैयाँमा आवश्यकता अनुसार जुनसुकै नेटवर्कमा पनि प्रयोग गर्न सकिने
काठमाडौं। इलन मस्कले ४४ अर्ब अमेरिकी डलरमा ट्वीटर किनेसँगै आफैं कम्पनीको अस्थायी सीइओ बन्ने योजनामा पुगेका छन्।
टेस्लाका सीइओसँगै मस्क द बोरिङ कम्पनी र स्पेस एक्सका मालिक छन्। बिहीबार टेस्लाको सेयर मूल्य आठ प्रतिशतले घटेको छ। टेस्लाका लगानीकर्ताहरु
काठमाडौं। माइक्रो-ब्लगिङ साइट ट्वीटर प्रयोग अब निःशुल्क नहुने संकेत इलन मस्कले दिएका छन्। ट्वीटरका मालिक मस्कले बुधबार ट्वीट गर्दै व्यवसायिक र सरकारी प्रयोगकर्ताहरुले शुल्क तिरेर मात्रै ट्वीटर चलाउन दिने ट्वीट गरेका छन्।
ट्वीटर ह्यान्डल व्यक्तिसँगै संघ-संस्था, कार्यालयहरुले
काठमाडौं। माछापुच्छ्रे क्यापिटल लिमिटेडको कार्यवाहक प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा निरजमान सैंजु
काठमाडौं। सानैबाट आधुनिक प्रविधिमा रुचि राख्ने प्रशान्त घिमिरेलाई आफ्नो पारिवारिक खानेकुराको व्यवसायप्रति खासै लगाव थिएन। प्रशान्त स्कुल पढ्दादेखि नै सफ्टवेयर बनाएर बेच्ने गर्थे। बुटवलका प्रशान्तले कक्षा १० सम्मको पढाई भने धुलिखेलको एक विद्यालयबाट गरेका थिए।
२९ वर्षका प्रशान्त सम्झन्छन्, ' म
काठमाडौं। तरलता संकटको वर्तमान अवस्थामा समेत व्यवसायलाई फराकिलो आकार दिन सेञ्चुरी कमर्सियल बैंक सफल छ। तेस्रो त्रैमासको तथ्यांकलाई मूल्यांकन गर्दा सेञ्चुरीले एक आर्थिक
केही दशकयता नेपालमा धेरै राजनीतिक, सामाजिक र आर्थिक परिवर्तनहरू भए। जसको फलस्वरूप दिगो सामाजिक आर्थिक भौगोलिक र मानव स्रोत संसाधन विकासका निमित्त अपरिहार्य रहने विभिन्न आयामहरूको
काठमाडौं। शुक्रबार ३० वैशाखमा हुने निर्वाचनका लागि सरकारले लगभग सबै तयारी सकेको छ। एक दिन मात्र टाढा रहेको निर्वाचनका लागि मतदाताहरु आ-आफ्ना स्थानीय तहमा फर्किने क्रम यतिबेला अन्तिम प्रहरमा
सर्वोच्च अदालतबाट पुनर्स्थापित भएपछि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नियमित काममा फर्किसकेका छन्। सरकारले कमजोर आरोपहरु लगाएर सनकका