BIZMANDU
www.bizmandu.com

सुन फेरि महँगियो, प्रति तोला ७०० रुपैयाँ बढ्यो, चाँदीको मूल्यमा भने सामान्य गिरावट

२०८१ बैशाख ७

सुन फेरि महँगियो, प्रति तोला ७०० रुपैयाँ बढ्यो, चाँदीको मूल्यमा भने सामान्य गिरावट
सुन फेरि महँगियो, प्रति तोला ७०० रुपैयाँ बढ्यो, चाँदीको मूल्यमा भने सामान्य गिरावट

काठमाडौं। नेपाली बजारमा सुन फेरि महँगिएको छ। बिहिबार प्रति तोला ६०० रुपैयाँले सस्तिएको सुन शुक्रबार ७०० रुपैयाँले महँगिएको हो।

Tata
GBIME
Nepal Life

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रति तोला १ लाख ३९ हजार ३०० रुपैयाँ पुगेको छ।

चाँदीको मूल्य भने घटेको छ। बिहीबार प्रति तोला १,७२५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबार प्रति तोला ५ रुपैयाँ बढेको हो।